फागुन २० गते बुधबार र फागुन २१ गते बिहीबार केबलकारको सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।
गोरखा — प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर पुग्ने केबलकारको सेवा प्रतिनिधिसभा निर्वाचनको बेला बन्द हुने भएको छ ।
फागुन २० गते बुधबार र फागुन २१ गते बिहीबार केबलकारको सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।
फागुन २२ शुक्रबारबाट केबलकारको सेवा पुन: सञ्चालन हुने पनि प्रालिले जनाएको छ ।