फागुन १ गते गाउँपालिका अन्तरगतका कार्यालय, शैक्षिक संस्था र अन्य सार्वजनिक निकायहरुमा विदा रहने पालिकाले जनाएको छ।
गोरखा — ‘जनयुद्ध दिवस’को अवसरमा फागुन १ गते धार्चे गाउापालिकाले सार्वजनिक विदा दिएको छ ।
माघ १४ गते बसेको गाउँकार्यपालिका बैठकले पालिकाका सबै निकायमा विदा दिने निर्णय गरेको हो ।
फागुन १ गते गाउँपालिका अन्तरगतका कार्यालय, शैक्षिक संस्था र अन्य सार्वजनिक निकायहरुमा विदा रहने पालिकाले जनाएको छ।
उक्त दिन जनयुद्ध र जनआन्दोलनलगायतका ज्यान गुमाएकाहरुको सम्झनामा सरकारी कार्यलय तथा घर घरमा दिपावली गर्ने व्यवस्था मिलाउन पनि गाउँपालिकाले आग्रह गरेको छ ।