गत भदौ २४ गते हुप्सेकोटमा रहेको प्रहरी चौकी जलाएको आरोपमा प्रहरीले हुप्सेकोटकै ७ जनालाई अघिल्लो सात पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।
नवलपरासी पूर्व — गत भदौ २४ गते हुप्सेकोटमा रहेको प्रहरी चौकी जलाउने ७ जनालाई जिल्ला अदालतले दोस्रो पटक ५ दिनको म्याद थपेर अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको छ ।
गत भदौ २४ गते हुप्सेकोटमा रहेको प्रहरी चौकी जलाएको आरोपमा प्रहरीले हुप्सेकोटकै ७ जनालाई अघिल्लो सात पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । उनीहरूविरुद्ध सामाजिक उपद्रो गरेको अभियोग लगाएर प्रहरीले अदालतमा मुद्दा चलाएको छ ।
