गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीले दिए राजीनामा

गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटाले राजीनामा दिएका छन् ।

भाद्र २४, २०८२

कान्तिपुर संवाददाता

The Minister of Energy, Water Resources and Drinking Water of Gandaki Province has resigned

पोखरा — उनले मंगलबार विज्ञप्तिमार्फत राजीनामा घोषणा गरेका हुन् ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का सांसद देवकोटाले पार्टीको निर्देशन बमोजिम र सोमबारको घटाप्रति असहमति जनाउँदै राजीनामा दिएको बताएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे दुबईमा रहेकाले विज्ञप्तिमार्फत राजीनामाको घोषणा गरेको उनले बताए ।

कान्तिपुर

Link copied successfully