जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालका अनुसार करिब ४० वर्षको जस्तो देखिने महिलाको सडेगलेको अवस्थमा शव फेला परेको हो ।
नवलपुर — पूर्वी नवलपरासीको पिठौलीमा शव फेला परेको छ । कावासोती नगरपालिका-१२ स्थित नारायणी नदी किनारमा शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालका अनुसार करिब ४० वर्षको जस्तो देखिने महिलाको सडेगलेको अवस्थमा शव फेला परेको हो । शवको पहिचानको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
