What you should know
नवलपरासी पूर्व — हुप्सेकोटका एक बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हुप्सेकोट गाउँपालिका-५ राम्चेको टारेपोखरीमा पौडी खेल्ने क्रममा आकाश राईको मृत्यु भएको हो ।
उनी आठ वर्षका थिए । सोमबार ६ जना साथीसहित उनी पौडिन गएका थिए ।
