गण्डकी
सम्झना रसाइली
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
तनहुँ — तनहुँमा शुक्रबार दिँउसो बस दुर्घटना भएको छ । जिल्लाको आँबुखैरेनी–१ बरादीमा यात्रुबाहक बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार गरिरहेको जनाइएको छ ।
सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।