सडक डिभिजन भरतपुरका अनुसार सडक खुलाउन एउटा मेसिन परिचालन गरिएको छ । रोकिएर बसेका सवारी साधनलाई लेन अनुशासन पालना गर्न पनि डिभिजले जनाएको छ ।
चितवन — चितवन-नारायणगढ मुग्लिन सडकको इच्छाकामना गाउँपालिका-६ पानीधारामा बिहीबार मध्याह्न खसेको सुक्खा पहिरोले दुईतर्फी रूपमा सडक अवरूद्ध भएको छ।
सडक खुलाउने प्रयास भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चन्द्रभूषण यादवले जानकारी दिए ।
सडक डिभिजन भरतपुरका अनुसार सडक खुलाउन एउटा मेसिन परिचालन गरिएको छ । रोकिएर बसेका सवारी साधनलाई लेन अनुसशान पालना गर्न पनि डिभिजले जनाएको छ ।
