चितवन-३ : रास्वापाकी सोविता गौतम ९ हजार ८३४ मतले अगाडि, रेनु दोस्रोमा

चितवन-३ मा जारी मगतणनामा रास्वापाकी सोविता गौतमले अग्रता कायम राखेकी छन् ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Chitwan-3: Rashtriya Swayamsevak Sangh's Sobita Gautam is leading by 9,834 votes, Renu is second.

काठमाडौँ — चितवन-३ मा जारी मगतणनामा रास्वापाकी सोविता गौतमले अग्रता कायम राखेकी छन् । गौतमले १७ हजार ८५१ मत ल्याउँदा नेकपाकी रेनु दाहाल ८ हजार ३७ मतसहित दोस्रो स्थानमा छिन् । गौतम ९ हजार ८३४ मतले अगाडि छिन् ।

यहाँ कांग्रेसका टेकप्रसाद गुरुङले २ हजार १३९ र एमालेका शंकरराज थपलियाले २ हजार ७ मत ल्याएका छन् ।

कान्तिपुर

Link copied successfully