दोलखामा मतदान कमर्चारीमाथि हातपात प्रयास

स्थिति असामान्य बनेपछि प्रहरीले नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेको छ ।

फाल्गुन २१, २०८२

कान्तिपुर संवाददाता

Attempted assault on polling staff in Dolakha

दोलखा — दोलखाको तामाकोशी गाउँपालिका-४ मालु मतदानस्थलमा एजेन्ट बसेकाले मतदान कर्मचारी माथि हातपत गर्ने प्रयास गरेपछि झडप भएको छ ।

स्थिति असामान्य बनेपछि प्रहरीले नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेको छ । स्थिति सामान्य पार्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully