'यलुङ रि' बेसक्याम्प नजिकै हिमपहिराे, पर्यटक र पथप्रदर्शक सम्पर्कविहीन

हिमपहिराेमा परेर केही विदेशीसहित नेपाली पथप्रदर्शक सम्पर्कविहीन बनेका छन् ।

कार्तिक १७, २०८२

केदार सिवाकोटी

Avalanche near Yalung Ri base camp, tourists and guides lost contact

दाेलखा — रोल्वालिङ शृंखला अन्तर्गतको ‘यलुङ रि’ हिमालकाे बेसक्याम्प नजिकै साेमबार बिहान हिमपहिराे गएकाे छ ।

हिमपहिराेमा परेर केही विदेशीसहित नेपाली पथप्रदर्शक सम्पर्कविहीन बनेका छन् । उनीहरूकाे खाेजी र उद्वारका लागि हेलिकाेप्टर त्यसतर्फ गएकाे प्रहरीले जनाएकाे छ । घटनाबारे थप विवरण उन बाँकी छ ।

केदार सिवाकोटी कान्तिपुरका दोलखा संवाददाता हुन् ।

Link copied successfully