तीन दिनदेखि बीपी राजमार्ग अवरुद्ध, खुलाउने प्रयास जारी 

राजमार्गको विभिन्न सडक खण्डमा अहिले अवरोध हटाएर राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।

कार्तिक १६, २०८२

ज्योती श्रेष्ठ

BP Highway blocked for three days, efforts to reopen continue

काभ्रे — लगातार वर्षका कारण तीन दिनयता जिल्लास्थित बीपी राजमार्ग अवरुद्ध भएको छ ।

का

त्तिक १३ गतेदेखिको वर्षाका कारण राजमार्गको विभिन्न सडक खण्डमा ढुङ्गा खस्ने लेदोसहितको पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।

BP Highway blocked for three days, efforts to reopen continue

उनका अनुसार, राजमार्गको विभिन्न सडक खण्डमा अहिले अवरोध हटाएर राजमार्ग खुलाउने प्रयास भइरहेको छ । सडकमा भएको अवरोध हटाइएपछि राजमार्गमा यातायात सञ्चालन गरिने उनले बताए ।

BP Highway blocked for three days, efforts to reopen continue

BP Highway blocked for three days, efforts to reopen continue

BP Highway blocked for three days, efforts to reopen continue

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully