बाग्मती
सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ करमबोट नजिक सुनकोशी नदी किनारमा महिलाको शव फेला परेको हो ।
कान्तिपुर संवाददाता
117
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
काठमाडौँ — सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ करमबोट नजिक सुनकोशी नदी किनारमा महिलाको शव फेला परेको छ ।
सिन्धुपाल्चोकमा पहिरोमा परी बेपत्ता हुनेको शव भएको हुन सक्ने प्रहरीको आकलन छ ।
प्रहरीले शव पहिचानको प्रयास भइरहेको जनाएको छ ।
कान्तिपुर