यो खण्डको ३७ किलोमिटर र सिन्धुलीमाडी, खुर्कोट खण्ड ३९ किलोमिटरमा यातायात सञ्चालन भएको छ ।
काठमाडौँ — बिपी राजमार्गको बर्दिवास-सिन्धुली सडकखण्ड अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ८ को हर्दियामा खसेको पहिरो पन्छाएपछि एकतर्फी यातायात सञ्चालन भयको छ ।
यो खण्डको ३७ किलोमिटर र सिन्धुलीमाडी, खुर्कोट खण्ड ३९ किलोमिटरमा यातायात सञ्चालन भएको छ ।
नेपालथोक-धुलिखेल खण्डमा रोशीखोलाले ट्रयाक बगाएको छ । मध्यपहाडीको ठाउँ–ठाउँमा पहिरो खसेकाले अवरुद्ध छ ।