सुक्खा पहिराले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड खुल्यो

तुइन खोलामा सुख्खा पहिरो खसेर अवरूद्ध भएको नारायणगढ-मुग्लिन सडक पहिरो हटाएपछि बिहान सवा आठ बजे तिरबाट दुई तर्फी सञ्चालनमा आएको चितवन जिल्ला प्रहरी कार्यालपका प्रवक्ता डीएसपी रपिन्द्र खनालले जानकारी दिए ।

भाद्र १, २०८२

कान्तिपुर संवाददाता

The Narayangadh-Muglin road blocked by dry landslides has been opened

चितवन — नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा अबरुद्ध भएको सडक खुलेको छ। इच्छाकामना गाउँपालिका-५ तुईन खोलामा आज बिहान सुख्खा पहिरो खस्दा सडक अबरुद्ध भएको थियो ।

तुइन खोलामा सुख्खा पहिरो खसेर अवरूद्ध भएको नारायणगढ मुग्लिन सडक पहिरो हटाएपछि बिहान सवा आठ बजे तिरबाट दुई तर्फी सञ्चालनमा आएको चितवन जिल्ला प्रहरी कार्यालपका प्रवक्ता डीएसपी रपिन्द्र खनालले जानकारी दिए । 

सडकबाट पहिरो पन्छाएसंगै दुईतर्फी यातायात सञ्चालनमा आएको छ। 

कान्तिपुर संवाददाता

Link copied successfully