दोलखामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

जेष्ठ २४, २०८२

केदार शिवाकोटी

Two people died in a jeep accident in Dolakha

दोलखा — दोलखाको गौरीशंकर गाउँपालिका-४ झ्याँकुमाजिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

शुक्रबार राति बा १६ च ७६५१ नम्बरको जिप दुर्घटनामा परी सोही वडाकी स्थानीय फूलमाया शेर्पा र उपचार क्रममा चरिकोटमा ल्याइएकी ३२ वर्षीय डोल्मा शेर्पाको  मृत्यु भएको प्रहरीले जनाएको  छ ।

केदार शिवाकोटी

Link copied successfully