किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ

चैत्र २७, २०८१

प्रताप विष्ट

A young man was arrested on the charge of raping a girl

हेटौंडा — १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । मकवानपुरको थाहा नगरपालिका–३ शिखरकोटका १९ वर्षीय एलोन विष्टलाई बलात्कार गरेको आरोपमा  मंगलबार प्रहरीले हेटौंडाबाट पक्राउ गरेको हो ।

किशोरीको उजुरीको आधारमा युवकलाई  पक्राउ गरेर कानुनी कारबाहीका लागि अगाडि बढाएको जिल्ला  प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए । 

प्रताप

Link copied successfully