बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात दलको बैठक सोमबार

चैत्र १७, २०८१

कान्तिपुर संवाददाता

A meeting of the seven parties representing the Bagmati state assembly on Monday

मकवानपुर — बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको आह्वानमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलको सर्वदलीय बैठक भोलि सोमबार अपराह्न ४:३० बजे बस्ने भएको छ ।

प्रदेशसभाको यही चैत १९ गते बैठक अपराह्न १ बजे बस्ने बैठकलाई सुव्यवस्थित सञ्चालन एवं विभिन्न विधेयकहरु पारित गर्न सरकारपक्ष र प्रतिपक्षबीच सहमति कायम गर्न सर्वदलीय बैठकको आयोजना गरिएको सभामुख पाठकले बताएका छन् । 

कान्तिपुर

Link copied successfully