दोलखामा चितुवाकाे आक्रमणबाट महिला घाइते

फाल्गुन २२, २०८१

केदार शिवाकोटी

Woman injured by leopard attack in Dolakha

दोलखा — दोलखाको तामाकोसी गाउँपालिका-५ सहरे भंगेरीमा चितुवाले आक्रमण गर्दा एक महिला घाइते भएकी छन् ।

बिहीबार बिहान घरबाट दूध लिने जाने क्रममा भंगेरीकी ५० वर्षीया मीना खड्का घाइते बनेकी  जिल्ला प्रहरी कार्यालय दाेलखाका प्रहरी निरीक्षक शत्रुधन महताेले बताए ।

चितुवाकाे आ क्रमणबाट खड्काकाे अनुहार र शरीरमा चाेट लागेकाे छ । उनकाे पशुपति चाैलागाई प्रादेशिक अस्पताल चरिकाेटमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

केदार

Link copied successfully