फाखेल–हुमाने सडक बन्द

फाल्गुन २, २०८१

कान्तिपुर संवाददाता

Fakhel-Humane road closed

मकवानपुर — काठमाडौँ–कुलेखानी–फाखेल–हुमाने सडक स्तरोन्नति गर्न आजदेखि बन्द भएको छ । 

अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए। उनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह समेत गरे । 

कुलेखानी– सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग उक्त सडकका विकल्प हुन् ।

कान्तिपुर

Link copied successfully