वागमती प्रदेशबाट भुसाल र बेलबासे निर्वाचित 

माघ ९, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रियसभामा वागमती प्रदेशबाट नेकपाका दुवै उम्मेदवार विजयी भएका छन् ।

नेकपाका वेदुराम भुसाल र गंगाकुमारी बेलबासे निर्वाचित भएका हुन् । 


कान्तिपुर

Link copied successfully