शिक्षा
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
काठमाडौं — शिक्षा मन्त्रालयले शुक्रबार १ सय ९२ जना विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) प्रदान गरेको छ ।
जेनजी आन्दोलन र त्यसपछिको कर्फ्युले स्थगित एनओसी वितरणलाई निरन्तरता दिएको मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले जनाएको छ ।