बझाङबाट एमालेका महर  विजयी

उनी १८५४३ मत ल्याएर विजयी भएका हुन्।

फाल्गुन २३, २०८२

बसन्तप्रताप सिहं

UML's Mahar wins from Bajhang

बझाङ — प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बझाङबाट नेकपा एमालेका ऐन महर विजयी भएका छन्।

उनी १८५४३ मत ल्याएर विजयी भएका हुन्। 

त्यस्तै नेपाली कांग्रेसका प्रकाश स्नेहीले १६३०४ मत प्राप्त गरेका छन्।

बसन्तप्रताप

Link copied successfully