स्कारपियोमा लुकाइ राखेको ७२६ किलो गाँजा नियन्त्रणमा

माघ २६, २०८१

अवधेशकुमार झा

726 kg of marijuana hidden in Scorpio seized

सप्तरी — सप्तरी प्रहरीले शुक्रबार राति ७ सय २६ किलो गाँजा नियन्त्रणमा लिएको छ ।

बोदेवरसाइन नगरपालिका र वलान विहुल गाउँपालिकाको सिमाना छुट्याउने विहुल नदीको पुल नजिक प्र १-०२-००२-च ५८३४ नम्बरको स्कारपियोभित्र बोरामा प्याक गरिएको ७ सय २६ किलो गाँजा प्रहरीले नियन्त्रण मा लिएको हो ।

सप्तरी प्रहरीले शनिबार साढे १० बजे पत्रकार सम्मेलन गरी विस्तृत जानकारी सार्वजनिक गर्ने बताएको छ ।

अवधेशकुमार

Link copied successfully