राजविराज — अर्नाको आक्रमणबाट बुधबार एकज नाको ज्यान गएको छ । हनुमाननगर कंकालिनी नगरपालिका-७ का ७० वर्षीय शुभेलाल मण्डलको मृत्यु भएको हो ।
हुमाननगर कंकालिनी-१३ स्थित कोसी पलारमा खेतमा काम गारिरहेका बेला अर्नाले आक्रमण गर्दा मण्डलको ज्यान गएको प्रहरीले जनाएको छ ।
