शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको धनकुटा प्रहरीले जनाएको छ ।
धनकुटा — धनकुटाको सागुरीगढी–१० स्थित घुम्ती खोला नजिकै कोशी नदीको किनारमा बेवारिसे शव फेला परेको छ ।
अन्दाजी ३०/३५ वर्षको पुरुषको शव फेला परेको धनकुटा प्रहरीले जनाएको छ ।
मृतकको पहिचान खुलेको छैन । शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको धनकुटा प्रहरीले जनाएको छ ।
