नयाँ वर्ष, नयाँ स्टाइल दराज ४.४ नव वर्ष उत्सवसँगै दिनुहोस् आफ्नो वारड्रोबलाई नयाँ रूप !

एडभर्टोरियल

नयाँ वर्ष, नयाँ स्टाइल दराज ४.४ नव वर्ष उत्सवसँगै दिनुहोस् आफ्नो वारड्रोबलाई नयाँ रूप !

१. पुरुषहरुका लागि एरके ब्ल्याक / रेड जगिंग एयर म्याक्स शुज

दौड, हिँडाइ वा स्टाइल, यी जुत्ता हरेक समयका लागि उचित छन् । हावाको राम्रो सञ्चार हुने मेश–कटन डिजाइन र कुशनयुक्त सोलले जिम वा दैनिक प्रयोगमा पूर्ण आरामदायी अनुभव  प्रदान गर्छ । कालो र रातोको आकर्षक संयोजनले तपाईंको लुकमा स्टाइल थप्नुका साथै हलुका र टिकाउ यसले तपाईंको व्यस्त दिनचर्यामा उत्कृष्ट साथ दिन्छ ।

पहिले रु. १२,८०० मूल्य निर्धारण गरिएकोे यो जुत्ता अहिले मात्र रु. ४,४३५ मा उपलब्ध गरिएको छ ।

खरिद गर्न यहाँ क्लिक गर्नुहोस्।

२. म्हिचा बोल्डर स्याक युनिसेक्स ब्याग

म्हिचाको बोल्डर स्याक युनिसेक्स ब्यागले तपाईँको दैनिक प्रयोग अब अझ स्मार्ट बनाउने छ । फराकिलो र स्टाइलिश यो ब्यागमा ल्यापटपदेखि आवश्यक अन्य सामग्रीहरु सजिलै अट्छ । प्याडेड स्ट्रयाप र स्मार्ट कम्पार्टमेन्टहरूले तपाईंलाई व्यवस्थित र सहज बनाउँछन् । यसको मिनिमल डिजाइनले ब्यागलाई थप आकर्षण प्रदान गरेको छ ।

पहिलोको निर्धारित मूल्य रु. २,७५० बाट घटेर अहिले यो ब्याथ ४.४ अवधिभर,  रु. २,५३० मा उपलब्ध गरिएको छ ।

खरिद गर्न यहाँ क्लिक गर्नुहोस् ।

३. पीयू लेडर ह्यान्ड ब्याग्स फर विमेन

हातमा वा क्रसबडी दुवै रूपमा प्रयोग गर्न सकिन स्टाइलिश, कम्प्याक्ट र बहुउपयोगी, यो ह्यान्डब्याग तपाईंको नयाँ रोजाइ बन्नेछ । यसमा राम्रोसँग डिजाइन गरिएको व्यवस्थित भित्री भाग र सहज जिपले सामान सुरक्षित राख्छ । अफिस, किनमेल वा सामान्य बाहिर निस्कनका लागि उपयुक्त यो ब्यागको निर्धारित बजार मूल्य रु. ५,६२० हो । तर, ४.४ अवधिभर  मात्र रु. १,९६७ मा यो ब्याग उपलब्ध गरिएको छ ।

खरिद गर्न यहाँ क्लिक गर्नुहोस् ।

४. मेन्स स्टाईलिश ब्रेथेवल हाल्फ स्लिभ शर्ट र ट्राउजर

गर्मीका लागि उपयुक्त र सहज स्टाइलमा उपलब्ध मेन्स स्टाईलिश ब्रेथेवल हाल्फ स्लिभ शर्ट र ट्राउजरमा रहेको  रिंकल–फ्री कपडाले दिनभर सफा लुक दिन्छ । साथै, यसमा हावाको उपयुक्त प्रवाह हुनेगरी गरिएको डिजाइनले गर्मीमा आरामदायी अनुभव प्रदान गर्छ । घरमै बस्दा होस् वा बाहिर निस्कँदा, यी कपडाहरु दुवै अवस्थाका लागि उपयुक्तछन् ।

अन्य समयमा रु. २,०९९ मूल्य निर्धारण गरिएको यो दराज ४.४का अवसरमा भने मात्र रु. १,३११ मा उपलब्ध गरिएको छ ।

खरिद गर्न यहाँ क्लिक गर्नुहोस् ।

५. अमायरा फेशन हाउस कुर्टी फर विमेन 

सरल स्टाइल र सौन्दर्य कहिल्यै पुरानो हुँदैन । निलो रंगको यो सुन्दर कुर्तीमा मसिनो धागो, मोती र सिक्विनको कामले आकर्षण थपेको छ । नरम सिल्क कपडाबाट बनेको यो कुर्टी क्याजुअल र फेस्टिभ दुवै प्रयोगका लागि उपयुक्त छ ।

रु. २,८०० मूल्य निर्धारण गरिएको यो कुर्टी दराज ४.४का अवसरमा भने मात्र रु. ७९१ मा उपलब्ध गरिएको छ ।

खरिद गर्न यहाँ क्लिक गर्नुहोस् ।

६. लुलु ज्याकेट्स फर विमेन

लुलु ज्याकेट्सले घामबाट सुरक्षित राख्दै तपाईँलाई  स्टाइलिश लुक्स प्रदान गर्छ । हलुका एन्टि–युभी फिचर सहितको यो ज्याकेट साइकलिङ, यात्रा वा बाहिरी गतिविधिका लागि उपयुक्त छ । विभिन्न रङका  विकल्पका साथमा उपलब्ध र आरामदायक फिट सहितको यो ज्याकेट स्टाइल र उपयोगितालाई सन्तुलनमा राख्छ ।

अन्य समयमा रु. २,००० मूल्य निर्धारण गरिएको यो ज्याकेट दराज ४.४का अवसरमा मात्र रु. ७६७ मै उपलब्ध गरिएको छ ।

खरिद गर्न यहाँ क्लिक गर्नुहोस् ।

७. एसकेएमईआई १३८९ मल्टिफञ्शनल बिजनेस वाट्च

औषत भन्दा पृथक देखिन चाहनेहरुका लागि विशेष निर्मित यो स्टेनलेस–स्टिल घडीले एनालग स्टाइलसँगै अलार्म, ब्याकलाइट र मल्टिपल टाइम जोन लगायत डिजिटल फिचरहरू पनि प्रदान गर्छ । अफिस वा दैनिक प्रयोग दुबैका लागि उपयुक्त यो घडी रु. ४,५०० बाट घटेर अहिले रु. २,०८३ मा उपलब्ध गरिएको छ ।

खरिद गर्न यहाँ क्लिक गर्नुहोस् ।

८. बेसमार्क एमिली टप फर विमेन 

हलुका, हावादार र निकै आकर्षक ! यो प्लेड स्लीभलेस टप घामिलो दिनका लागि विशेष उत्तम छ । यसमा प्रदान गरिएको भी नेकलाइन र रफल डिजाइनले लुकलाई अझ प्लेफुल बनाउँछ । जिन्स, स्कर्ट वा शटर््ससँग सजिलै म्याट्च गर्न सकिने यसको औषत बजार मूल्य रु. ८९० हो । तर, दराज ४.४का अवसरमा भने यो टप मात्र रु. ४४५ मा उपलब्ध गरिएको छ ।

खरिद गर्न यहाँ क्लिक गर्नुहोस् ।

दाराज नेपालको ४.४ सेल सम्बन्धी थप जानकारीका लागि www.daraz.com.np मा भ्रमण गर्न, दाराज नेपालको फेसबुक पेज हेर्न वा दाराज एप प्रयोग गर्नुहुन दराज नेपालले विशेष अनुरोध गरेको छ ।

दराज गु्रपका बारेमा

सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ । दराजले ५० करोडभन्दा बढी जनसंख्या भएको क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत बिक्रेता र उपभोक्ताहरूलाई जोड्दै आएको छ । ई–कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवाहरू समेट्ने समग्र पूर्वाधारको विकास गर्दै, दराजले दक्षिण एशियाली समुदायलाई व्यापारको शक्तिबाट सशक्त बनाउने उद्देश्य लिएको छ ।

थप जानकारीका लागि www.daraz.com मा जानुहोस् वा दराजको लिंक्डइन पेज www.linkedin.com/company/daraz/ मा लगअन गर्नुहोस् ।

Link copied successfully