बर्खायामको लागि एक उत्कृष्ट आयुर्वेदिक पुरक : डाबर च्यवनप्राश

एडभर्टोरियल

बर्खायामको लागि एक उत्कृष्ट आयुर्वेदिक पुरक : डाबर च्यवनप्राश

संस्कृतमा "प्राश" को अर्थ विशेष रुपमा तयार पारिएको परिकार भनि बुझिन्छ भने, "च्यवन" एक त्यस्तो ऋषिको नाम थियो जसको युवास्था र स्वास्थस्फूर्ति दिगो रुपमा कायम गर्नका लागि यो पोषणयुक्त आयुर्वेदिक समिश्रणको विकास गरिएको थियो, तसर्थ सो आयुर्वेदिक समिश्रणको नाम "च्यवनप्राश" रहन पुग्यो। एक स्वस्थ पुरकको रुपमा डाबर च्यवनप्राशलाई बालक देखि वृद्ध सबै उमेरका व्यक्तिहरुले उच्चतम स्वस्थलाभ र रोग प्रतिरोधात्मक शक्तिकालागि  यसको सेवन गर्न सक्दछन । 

भिटामिन सी र एन्टीअक्सिदेन्त हरुको श्रोतको रुपमा डाबर च्यवनप्राशले थुप्रै स्वस्थकर लाभहरु प्रदान गर्दछ। 

स्वस्थलाभहरु
डाबर च्यवनप्राशमाथि भएका क्लिनिकल परिक्षणहरुले प्रमाणित गरेका छन् कि यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता र शारीरिक शक्ति बढाउनुका साथ साथै, शरीरलाई थप स्टामिना तथा उर्जापनि प्रदान गर्दछ। 

रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि 
शरीरको रोग प्रतिरोधात्मक क्षमता बधाई रुघा खोकी जस्ता संक्रमणहरु संग लड्ने क्षमता विकास गर्छ 

स्वस्थ मुटु 
मुटुलाई स्वस्थ राख्नुका साथै स्वाशप्रस्वाशको सहज प्रक्रियालाई सहयोग पुर्याउछ

संक्रमण रोकथाम 
मौसम परिवर्तनबाट हुन सक्ने संक्रमणको रोकथाममा सहयोग गर्दछ 

शारीरिक उर्जा कायम 
शरीरको उर्जा तथा शक्तिको स्तर कायम राख्दछ  

पाचन प्रक्रिया
पाचन प्रक्रियालाई सहज बनाउन सहयोग गर्दछ 

त्वचाका कोषहरुको संरक्षण 
बढ्दो उमेरसंगै छालामा आउने बदलाव तथा हानि बाट बचाउँछ

स्वस्थ कोलेस्ट्रोल 
रगतमा ग्लुकोज र कोलेस्ट्रोलको स्स्तर कायम गर्छ 

प्रजनन टिस्युहरुलाई पोषण प्रदान 
प्रजनन टिस्युहरुलाई पोषण प्रदान गर्नुका साथै यसको पुनरुत्थानमा मद्दत गर्दछ 

ओजसको विकास 
युवावस्था तथा पोषणको मर्म - ओजसको उचित विकास गर्दछ 

रगतको शुद्धिकरण 
रगतबाट हानिकारक तत्वहरु हटाउनुका साथै यसको शुद्धिकरणमा मदत्त गर्दछ 

स्वाशप्रस्वाशका नलीहरुको सफाई 
स्वाशप्रस्वाशका नलीहरु लाई सफा राख्न मदत्त गर्दछ 

रक्तचाप 
रक्तचापको स्तर सामान्य राख्न मदत्त गर्दछ 

आन्तरिक अंगहरुलाई सुरक्षा प्रदान 
म्युकस मेम्ब्रेन्नहरुलाई पोषण प्रदान गरि बाहिरी हानिकारक तत्वहरुलाई शरीरमा हानि पुर्याउन बाट रोक्दछ 

शारीरिक पोषण 
शरीरको प्राकृतिक प्रतिरक्षा पद्धतीको संरक्षण संगै यसलाई पोषण प्रदान गर्दछ  

शारीरिक शक्ति
शरीरलाई पोषण संगै शक्ति र उर्जा प्रदान गर्दछ 

Link copied successfully