पक्कै तपाईंको ध्यान डेंगी सम्बन्धी समाचारले तान्ने गरेको छ । त्यो किनभने, डेंगी हाम्रा लागि सानो कुरा होइन— गत वर्ष यही रोगले नेपाललाई कति नराम्रोसँग प्रभावित गरेको थियो हाम्रो स्मृतिमा ताजै छ । तर विगतमा भएका नराम्रा घटनाहरुलाई उपेक्षाको व्यवहार गर्ने मानवीय गुण हो त्यसैले यस वर्ष डेंगीको खतराप्रति बेपरवाह हुनसक्छौं । हामी यस विषयमा तपाईलाई तर्साउने पक्षमा नभएर तपाईंको परिवारलाई डेंगुबाट सुरक्षित राख्नका लागि आवश्यक सावधानी अपनाउन आग्रह गर्न चाहन्छौं ।
डेंगीसम्बन्धी तथ्य
डेंगी एक लामखुट्टेले सार्ने रोग हो, जसले विश्वको करिब आधा जनसंख्यालाई प्रभावित गर्ने गरेको छ। Aedes aegypti र Aedes albopictus प्रजातिको लामखुट्टेको टोकाइबाट यो रोग सर्छ । यी लामखुट्टेहरू उष्ण र उष्पोण जलवायुमा पाइन्छ । नेपालका शहरी तथा अर्ध शहरीहरूको वातावरण यस्तै छ ।
डेंगीका अधिकांश लक्षण उस्तै हुन्छन्, तर केही बिरामीलाई अत्यधिक ज्वरो वा डेंगी–शक सिन्ड्रोम पनि देखिन सक्छ । यी दुवै मानव जीवनका लागि जोखिमको अवस्था हो र समयमै उपचार भएन भने बिरामीको मृत्युसमेत हुन सक्छ ।
डेंगीको छुट्टै उपचार उपलब्ध छैन, तर लाग्ने वित्तिकै रोगको पहिचान र उचित चिकित्सा सेवा पाउन सके ज्यान जोगाउन सकिन्छ । डेंगी संक्रमणको रोकथामका निम्ति रोगवाहक लामखुट्टे नियन्त्रण, त्यसले फुल पार्ने स्थान नष्ट तथा लामखुट्टे भगाउने तरल पदार्थको प्रयोग गर्न सकिन्छ ।
(विश्व स्वास्थ्य संगठनबाट प्राप्त जानकारी)
यस वर्ष नेपालमा डेंगी संक्रमण
(जून १ देखि १७ अगस्टसम्मको तथ्यांक)
कुल संक्रमण : १५,३९४
पुष्टि गरिएका मृत्युः १०
प्रभावित जिल्लाहरूः ७५
५०० भन्दा बढी मामिला भएका जिल्लाः ४
(स्रोत : इपिडेमिओलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य तथा सेवा विभाग, स्वास्थ्य र जनसंख्या मन्त्रालय)
लामखुट्टे सम्बन्धी १५ तथ्य (तपाईंलाई थाहा छ ?)
तपाईंको परिवारलाई सुरक्षित राख्नुहोस्, डेंगीलाई टाढा राख्नका लागि ‘Buzzz Off’ प्रयोग गर्नुहोस्।
Buzzz Off ले, लामखुट्टे र अन्य कीरा भगाउने शतप्रतिशत प्राकृतिक स्प्रे, लामखुट्टेको टोकाइबाट बच्न सहयोग गर्नुका साथै लामखुट्टेबाट सर्ने रोग फैलनबाट रोक्ने मद्दत गर्छ । Buzzz Off ले लामखुट्टेविरुद्ध सुरक्षित, विश्वसनीय र मजबुत सुरक्षा बालबालिकासहित सबैलाई प्रदान गर्दछ ।
Buzzz Off मा समावेश सामग्री : सिट्रोनेला तेल, ल्वाङको तेल, युकलिप्टस तेल, नीम तेल, दालचिनी तेल, पुदिना तेल, सुगन्धित तेल, अन्य आवश्यक तेलको मिश्रण।
सिट्रोनेला तेल
ल्वाङको तेल
युकलिप्टस तेल
नीम तेल
दालचिनी तेल
पुदिना तेल
सुगन्धित तेलहरू (प्राकृतिक मिश्रण)