Special Project
बालेन्द्र सरकारसँग नेपालीको अपेक्षा के छ ?
नयाँ जनादेशको बलमा आएको सरकारसँग आम नागरिकका अनेकन् अपेक्षा र सरोकार जोडिएका छन् । झन्डै दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री वालेन्द्र शाहबाट जनताले के खोजिरहेका छन् ? हामीले नेपालभरका विभिन्न पेशा र पृष्ठभूमिका नागरिकसँग प्रश्न सोधेका छौं ।