Special Project
वालेन्द्र सरकारसँग प्रवासी नेपालीको अपेक्षा के छ ?
प्रवासी नेपालीका चासो र सरोकार बेग्लाबेग्लै छन् । झन्डै दुईतिहाइ बहुमतसहित सरकारमा आएको वालेन्द्र शाह नेतृत्वसँग परदेशी नेपालीका आशा र अपेक्षा के–के छन् ? सरोकार र चासो के छन् ? प्रस्तुत छ– १७ देशका २४ जना प्रतिनिधि प्रवासी नेपालीका विचार :