रुकुमका राजेन्द्र : अमेरिका छिर्न सवा करोड लगानी, १२ महिना जेल बसाइपछि डिपोर्ट
रुकुम पश्चिम, मुसीकोट–१ का राजेन्द्र खड्का ३० महिनापछि नेपाल फर्किए, अब उनीसँग १८ वटा देश पार अमेरिका छिर्न दलाललाई पटक–पटक बुझाएको १ करोड १५ लाख रुपैयाँको ऋण र शून्य उपलब्धि मात्र छ ।
वालेन्द्र सरकारसँग प्रवासी नेपालीको अपेक्षा के छ ?
प्रवासमा रहेका नेपालीका चासो र सरोकार के हुन् ? उनीहरू वालेन्द्र सरकारबाट के कुरा पूरा होस् भन्ने चाहन्छन् ? हामीले केही प्रतिनिधि नेपालीका मत संकलन गरेका छौं ।
फेरियो गल्ला व्यापार, मन्डी जति बने आधुनिक बजार
गल्ला भण्डार हराउनुको एउटा कारण मधेशमा पछिल्लो समय खाद्यान्न उत्पादनमा आएको गिरावट हो, देशको अन्नभण्डार भनिने मधेशका खेत प्लटिङले चिराचिरा छन्, जसकारण उत्पादकत्व दिनानुदिन घट्दो छ।
स्वयम्भू महाचैत्यको सरसफाइ [तस्बिरहरू]
गुम्बजमा बारम्बार चुना लगाइने हुँदा त्यसको तह बाक्लिँदै गएर मोटो बन्ने गर्दछ। हाल यसको मोटाइ करिब १३ इन्च पुगेको बताइएको छ।
विचार
सम्बन्धविच्छेद दर स्वाभाविक कि अस्वाभाविक ?
राइड अनलाइन, सुरक्षा अफलाइन
संविधान संशोधन बहसपत्रका आधारभूत सरोकार
अपांगतामैत्री बैंकिङ सेवा
बालुवामा पुरिएर मजदुरको मृत्यु
देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा एक्स्काभेटरले बालुवा फाल्दा घटना भएको हो ।
लागु औषधसहित बर्दियामा ११ महिनामा २२२ जना पक्राउ
पक्राउ परेका दूर्व्यसनीबाट ब्राउन सुगर, गाजा, चरेश, अफिम, क्याप्सुल, कोरेक्सलगायत पनि जफत
छोरी जन्मिए प्रोत्साहन भत्ता
छोरीप्रतिको सकारात्मक सोच विकास तथा गर्भमा लिंग पहिचान गरी भ्रुण हत्या गर्ने समस्या न्यूनीकरण गर्न अन्नपूर्ण गाउँपालिकाले यस्तो योजना ल्याएको हो ।

नमोबुद्ध बस दुर्घटना : मृतक आठै जनाको सनाखत
बनेपाबाट रोशीस्थित सुघुरे जाँदै गरेको यात्रुवाहक बस नमोबुद्धको बुच्चाकोटमा दुर्घटनामा परेको थियो ।
धनकुटाको च्याङच्याङबारीमा बस दुर्घटना, १० जना घाइते
संखुवासभाको उम्लिङबाट धरान जाँदै गरेको को१ख ७७८८ नम्बरको बस शुक्रबार अपराह्न सडकमा पल्टिँदा दुर्घटना भएको हो ।
रास्वपा कोशी प्रदेश सभापतिमा चन्द्र राई निर्वाचित
निर्वाचनमा पराजयपछि सरिन तामाङले राजनीतिबाट अलग हुने घोषणा गरेकी छन्।
श्रमदानमा खनेकाे हिले–मधुगंगा सडक २६ वर्षपछि कालोपत्र हुँदै
स्थानीय श्रमदानबाट सुरु भएको ७.३ किलोमिटर सडक विश्व बैंकको ३६ करोड सहयोगमा स्तरोन्नति तथा कालोपत्रको काम अघि बढेको छ।

बन्दुक सफा गर्ने क्रममा पड्किँदा एकको मृत्यु
बारुद लोड भएको बन्दुकको नाल आगोमा तताउने क्रममा पड्किएको थियो ।
सीमाक्षेत्र नजिक प्रहरी र स्थानीयबिच झडप हुँदा ६ घाईते
भारतबाट अबैध रुपमा ल्याएर लुकाई राखेको फर्सीको बिउ नियन्त्रणमा लिने क्रममा स्थानीयले अवरोध गरेपछि झडप भएको हो ।
न्यायिक समिति प्रभावकारी नबन्दा प्रहरी र अदालतमा भीड बढेको गुनासो
'स्थानीय तहलाई नागरिकको सबैभन्दा नजिकको सरकार भनिएको छ, तर जिम्मेवारीअनुसार जनशक्ति र स्रोतसाधन दिइएको छैन,' कर्जन्हा नगरपालिकाकी उपप्रमुख लक्ष्मीकुमारी श्रेष्ठ यादवले भनिन्, 'त्यसैले न्यायिक समितिसहित धेरै संरचनाले अपेक्षित नतिजा दिन सकेका छैनन् ।'
सिरहामा विद्यार्थीका मोबाइल नष्ट घटना : सर्वोच्च अदालतले सरकारी निकायसँग माग्यो जवाफ
रिट निवेदनमाथि अन्तिम टुंगो नलागेसम्म परीक्षा हदमा भेटिएका मोबाइल र त्यसमा रहेका डेटा नष्ट नगर्न/नगराउन पनि अदालतको आदेश छ।

किन अशान्त बन्यो रास्वपाको मधेश अधिवेशन?
रास्वपाका मधेश प्रदेशका जिल्लास्थित पदाधिकारीहरुले यहाँ अधिवेशन अशान्त र विवादित हुनुको तीन कारण औंल्याए ।
नमोबुद्ध बस दुर्घटना : मृतकमध्ये ६ जनाको सनाखत
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार दिउँसो करिब २ बजे भएको बस दुर्घटनामा मृत्यु हुनेमध्ये हालसम्म ६ जनाको सनाखत भएको छ भने दुई जनाको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
नारायणीको ‘सिग्नेचर ब्रिज’ निर्माण सम्झौताको तीन वर्षमा दुईवटा पिल्लरको जग मात्र पूरा
पुल निर्माणका लागि तुँदी कन्स्ट्रक्सनसँग सन् २०२३ को जुन दुईमा सम्झौता भएको थियो ।
गाउँको बाँसबाट आम्दानीको आश
स्थानीयस्तरमा पाइने बाँसलाई आधुनिक डिजाइनका सामग्रीमा रूपान्तरण गर्दै कुबुकास्थलीका बासिन्दाले स्वरोजगार व्यवसायका रूपमा अघि बढाउन थालेका छन्।

नमोबुद्ध बस दुर्घटना : मृतक आठै जनाको सनाखत
बनेपाबाट रोशीस्थित सुघुरे जाँदै गरेको यात्रुवाहक बस नमोबुद्धको बुच्चाकोटमा दुर्घटनामा परेको थियो ।
बाँदरले दु:ख दिएपछि परम्परागत खेती छाडेर अकबरे उत्पादनमा किसान
अन्य खाद्यबालीमा क्षति पुर्याएपछि बागलुङका किसानले अकबरे र अदुवाखेती गर्न थालेका छन् ।
रास्वपा गण्डकी अध्यक्षमा त्रिपाठी
अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै निवर्तमान महामन्त्री समेत रहेका त्रिपाठी पहिलो चरणमै ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरी विजयी भएका हुन् ।
बिरामीको चाप बढेपछि धौलागिरी अस्पतालमा डायलसिस सेवा विस्तार
अस्पतालले २० लाख लगानीमा कक्ष विस्तार गरेर सेवा सञ्चालनमा ल्याएको हो ।

छोरी जन्मिए प्रोत्साहन भत्ता
छोरीप्रतिको सकारात्मक सोच विकास तथा गर्भमा लिंग पहिचान गरी भ्रुण हत्या गर्ने समस्या न्यूनीकरण गर्न अन्नपूर्ण गाउँपालिकाले यस्तो योजना ल्याएको हो ।
लागु औषधसहित बर्दियामा ११ महिनामा २२२ जना पक्राउ
पक्राउ परेका दूर्व्यसनीबाट ब्राउन सुगर, गाजा, चरेश, अफिम, क्याप्सुल, कोरेक्सलगायत पनि जफत
चार पाकिस्तानी नागरिक सुन चोरी आरोपमा पुर्पक्ष थुनामा
पूर्वी नेपाल हुँदै आएका दुई महिला र काठमाडौंमा पक्राउ परेका दुई पुरुषसहित एक नेपाली बिचौलियालाई जिल्ला अदालतले सुन चोरी र संगठित अपराध मुद्दामा थुनामा राख्न आदेश दिएको छ ।
अर्घाखाँचीमा रासायनिकको विकल्पमा पतिंगरबाट मल उत्पादन
शितगंगा नगरपालिका–१४ का किसानले सामुदायिक वनको पात संकलन गरी उत्पादन गरिएको प्रांगारिक मल प्रयोग गर्न थालेपछि रासायनिक मलको प्रयोग घटेको छ ।

बालुवामा पुरिएर मजदुरको मृत्यु
देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा एक्स्काभेटरले बालुवा फाल्दा घटना भएको हो ।
रानीसैन क्षेत्र विवाद : बाजुराले सडक रोकेपछि हुम्लामा विरोध
बाजुराका स्थानीयले कर्णाली करिडोरअन्तर्गत धुलाचौर सडक खण्ड अवरुद्ध गरेपछि हुम्लाका नागरिक प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
कालीकोटका ८ पालिका पूर्ण खोप सुनिश्चित घोषणा
खाडाचक्र नगरपालिकासहित जिल्लाका आठ स्थानीय तहमा जन्मेदेखि पाँच वर्षमूनिका सबै बालबालिकालाई आवश्यक ११ वटै खोप प्राप्त भएको पुष्टि गरिएको छ।
कर्णालीमा प्रशासनिक पुनर्संरचना : ६ निर्देशनालय र ३ प्रशिक्षण केन्द्र खारेज
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको प्रशासनिक पुनर्संरचना गर्न ९ निकाय खारेज गर्ने निर्णय गरेको हो ।

फेरि बल्झियो बाजुरा–हुम्ला सीमा विवाद
बाजुराका बासिन्दाद्वारा कर्णाली करिडोर अवरुद्ध, हुम्लाका स्थानीयद्वारा जिल्ला प्रशासन कार्यालयमा नाराबाजी र प्रदर्शन गरेका छन् ।
बाजुराको लाम्पाटातर्फ लाग्यो सुरक्षाकर्मीको टोली
बाजुराबासीले सुरक्षाको माग गर्दै लाम्पाटामा स्थायी सुरक्षा संयन्त्र राख्नुपर्ने माग गर्दै आएका थिए ।
महाकालीमा चार लेनको पक्की पुल
गाइडबन्ड जोगाउन च्यानलाइजेसन र बोल्डर ढुंगाको बाँध बनाइने ।
पुलले जोडिए साइपालका दुई गाउँ
तारेकोट खोलामा बनेको ९० मिटर लामो झोलुङे पुलले बलौडी र न्यूना गाउँलाई जोडेपछि वर्षौंदेखिको जोखिम हटेको छ।

डम्पिङ साइट विवादले पेचिलो बन्यो डडेल्धुरा सदरमुकामको फोहोर व्यवस्थापन, वडा कार्यालयमै तालाबन्दी
डम्पिङ साइट निर्माणको विरोधमा अमरगढी–६ का स्थानीयले वडा कार्यालयमा तालाबन्दी गर्दा प्रशासनिक सेवा प्रभावित भएको छ ।
Featured Stories
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
कृषिमन्त्री गीता चौधरीले निर्देशिकाअनुसार बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य निर्धारण हुने भएकाले किसानले आफ्नो लागत, सम्भावित आम्दानी र बजार अवस्थाका आधारमा बाली छनोट गर्न सक्ने बताइन् ।
कांग्रेस प्रतिष्ठानमा पाँच विषयगत उपसमिति गठन
प्रतिष्ठानको शुक्रबार सम्पन्न चौथो बैठकले उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको प्रस्तावमा उपसमितिहरू गठन गर्दै संयोजकहरू चयन गरेको हो ।
सह–आयोजक अमेरिकाको प्रभावशाली जित
पहिलो हाफको तीन गोलको मदतले सह–आयोजक अमेरिकाले विश्वकप २०२६ को लस एन्जलस स्टेडियममा भएको खेलमा पाराग्वेमाथि शनिबार ४–१ को प्रभावशाली जित दर्ता गरेको छ ।
नाटक ‘महाभारत’, जात व्यवस्थामाथिको मन्थन !
एकलव्यहरुले अब न त पुस्तकमा न समाजमा, कतै पनि जातीय विभेद सहिरहन नपर्ने समाज, सवाल र संवादको पक्षमा नाटक उभिन्छ । नाटकले पौराणिक विचार समाएका रुढीवादी परम्परा पक्रनेहरुमाथि बेजोड ब्यंग्य गर्छ ।
सिंहदरबारको सेन्ट्रल क्यान्टिनमा घुन लागेको दाल, सडेको अण्डा : २ लाख जरिवाना
क्यान्टिनमा सरसफाइ भने सामान्य र फ्राई गरेको तेल मापदण्डअनुकूल नै रहेको पाइयो
'इरान र अमेरिकाबीच शान्ति सम्झौतामा अन्तिम हस्ताक्षर मात्रै बाँकी'
पहिलो चरणमा युद्ध रोक्ने र दोस्रो चरणमा विभिन्न विषयमा सहमति हुँदै जाने इरानका विदेशमन्त्री अब्बास अराग्चीले बताए ।
बजारमा एलईभी एक्स सवारी सार्वजनिक
एलईभी०१ एससीको मूल्य ५९ लाख ९५ हजार, एलईभी ०१ सीईको मूल्य ६४ लाख ९५ हजार र एलईभी एक्सको मूल्य ८४ लाख ९५ हजार रुपैयाँ
एसयूभी स्कोडा कायलाक अब नेपालमा
न्यू दिपल ई ०७ ट्रान्सफर्मर एक्स बजारमा
न्यू दिपल ई०७ ट्रान्सफर्मर एक्सको मूल्य एक करोड ९ लाख ९९ हजार रुपैयाँ तोकिएको भने ह्वाइट, ब्ल्याक र ग्रे कलरमा उपलब्ध छ ।
अडियो

कांग्रेस विशेष महाधिवेशन : डिपार्चर’ लिने अवसर

वैकल्पिक शक्तिको एकताले दिएको सकारात्मक सन्देश





![Cleaning of Swayambhu Mahachaitya [Photos]](http://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/swayambhunath-1-1362026091212-1000x0.png)








![[Archive] That incident of the split of the UML, the largest party in parliament...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-23-fagu-1162026064529-1000x0.jpg&w=501&h=0)
![[Archive] 'That parliamentary system where MPs are being bought and sold!'](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/politics/koirala-deuba-meeting-01-2142026063122-1000x0.jpg&w=501&h=0)


![[Archive] This is what Surya Bahadur roared after being saved from the post...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-fagun-9ph-0962026072901-1000x0.jpg&w=501&h=0)


































































