कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

राजनीतिक अनिश्चितताबीच अमेरिकामा नेटो नेताहरूको भेला

काठमाडौँ — ३० भन्दा बढी राष्ट्रका नेताहरू अमेरिकामा भेला भएका छन् । राजधानी वाशिंगटन डीसीमा उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को स्थापनाको ७५ औं वार्षिकोत्सव मनाउन उनीहरू भेला भएका हुन् । भेटमा युक्रेन संकट एक प्रमुख विषय बनाइएको छ ।

राजनीतिक अनिश्चितताबीच अमेरिकामा नेटो नेताहरूको भेला

नेटोका सदस्य राष्ट्रहरूले युद्धग्रस्त देशलाई हतियार र सैन्य सहायता पुर्‍याउने कामलाई तीव्रता दिन प्रयास गरिरहेका छन् । युक्रेन–रूस द्वन्द्वको दुई वर्षभन्दा बढी भइसक्दा पनि शान्ति अझै टाढा देखिन्छ । गठबन्धनले शान्तिलाई बढावा दिन नसकेको बरु यसलाई धम्की दिइरहेको नेताहरूले बताएका छन् ।


प्रकाशित : असार २७, २०८१ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×