कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

गाजा 'नरसंहार' लाई अन्तर्राष्ट्रिय अदालतमा लैजान्छौँ : राष्ट्रपति एर्दोआन

कान्तिपुर संवाददाता

काठमाडौँ — टर्किएका राष्ट्रपति रेचेप तय्यप एर्दोआनले गाजामा भएको 'नरसंहार' लाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने बताएका छन् । उनले गाजा पट्टीमा प्यालेस्टाइनीहरूको मृत्युको संख्या धेरै भएको बताएका छन् ।

गाजा 'नरसंहार' लाई अन्तर्राष्ट्रिय अदालतमा लैजान्छौँ : राष्ट्रपति एर्दोआन

उनले गाजामा भएको नरसंहारलाई करिब २ हजार वकिलहरूसँग अन्तर्राष्ट्रिय अदालतमा लैजाने बताए । गत अक्टोबर ७ यता जारी द्वन्द्वमा १२ हजार भन्दा बढी प्यालेस्टिनी मारिएका छन् भने ३० हजारभन्दा बढी घाइते भएका छन् ।


प्रकाशित : मंसिर ४, २०८० १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?