१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

युगान्डाका राष्ट्रपतिमा पुनः मुसेभेनी

एजेन्सी

कम्पाला — राष्ट्रपति योवेरी मुसेभेनी युगान्डाको राष्ट्रपतिमा पुनः निर्वाचित भएका निर्वाचन आयोगले शनिबार घोषणा गरेको छ ।

युगान्डाका राष्ट्रपतिमा पुनः मुसेभेनी

आयोगका अध्यक्ष तथा न्यायाधीश साइमन ब्याबाकामाले जनवरी १४ मा सम्पन्न निर्वाचन परिणामअनुसार मुसेभेनीले खसेको कुल मतसंख्याको ५८.६४ प्रतिशत मत प्राप्त गर्दै विजयी भएको बताए ।

प्रकाशित : माघ ४, २०७७ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?