१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भारतमा विद्युत चुरोट प्रतिबन्धित

एजेन्सी

नयाँ दिल्ली — भारतको केन्द्रीय सरकारले देशभरी विद्युतीय चुरोट प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले विद्युतीय चुरोट प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

भारतमा विद्युत चुरोट प्रतिबन्धित

अर्थमन्त्री निर्मला सीतारमणका अनुसार नागरिकको स्वास्थ्य हितलाई ध्यानमा राखि प्रतिबन्ध लगाइएको हो ।


विद्युतीय चुरोट प्रयोग गरेको पहिलो पटक भेटिएकालाई एक प्रकारको र एक पटक कारबाही भइसकेर फेरी पनि प्रयोग गरेको भेटिएमा कडा कारबाहीको व्यवस्था गरिएको अधिकारीहरु बताएका छन् ।

प्रकाशित : आश्विन १, २०७६ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?