१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

प्रहरी जाँचचौकी आक्रमणमा ८ सैनिक मारिए

रासस/सिन्ह्वा

अफगानिस्तान — अफगानिसतानको पश्चिम प्रान्त बादघिसमा अवस्थित  सेनाको जाँचचौकीमा तालिबान लडाकू समूहले गरेको सोमबार राति गरेको आक्रमणमा ८ अफगान सेनाको मृत्यु भएको छ ।

लडाकू समूहले गरेको आक्रमणपछि सेनाले सुरक्षा कारबा्हीमा परी आठ लडाकू पनि मारिएका स्थानीय अधिकारीहरुले मङ्गबार जानकारी दिएका छन् ।


लडाकू समूह र अफगान सेनाबीच रातभरी झडप भएको बताइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।

प्रकाशित : भाद्र १०, २०७६ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?