कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

ब्रिटिस एअरवेजलाई २२ करोड जरिवाना

एएफपी

लन्डन — बेलायती विमान कम्पनी ब्रिटिस एअरवेजलाई लाखौं यात्रुको डाटा चोरीमा दोषी ठहर गर्दै करोडौं डलर जरिवाना गरिएको छ । 

‘इन्टरनेसनल एअरलाइन्स ग्रुप’ (आईएजी) द्वारा सञ्चालित एअरवेजलाई २२ करोड ९० लाख ७० हजार अमेरिकी डलर जरिवाना गरिएको हो ।


आईएजीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बेलायतको तथ्यांक संरक्षण ऐनअनुसार बेलायती सूचना आयोगको कार्यालयले ब्रिटिस एअरवेजलाई कुल १८ करोड ३० लाख ३९ हजार पाउन्ड स्टर्लिङको जरिवाना गरेको छ ।’

प्रकाशित : असार २४, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?