कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘अस्ट्रेलियालीले जासुसी गरे’

सोल — उत्तर कोरियाले दस दिनसम्म आफ्नो नियन्त्रणमा रहेका अस्ट्रेलियाली नागरिकले जासुसी गरेको दाबी गरेको छ । 

२९ वर्षीय अलेक सिंगलले जुनको अन्तिम साताबाट बेपत्ता भएका थिए । स्विडेनी अधिकारीले प्योङयाङमा उत्तर कोरिया सरकारका प्रतिनिधिलाई भेटेपछि उनलाई रिहा गरिएको थियो । कोरियाली अधिकारीले ‘सिंगलेले जासुसी गरेको स्विकारेका’ दाबी गरेका छन् । उत्तर कोरियाको किम इल सुङ विश्वविद्यालयमा स्नातकोत्तर सिंगले पर्यटन व्यवसायमा पनि आबद्ध थिए ।


प्रकाशित : असार २२, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?