२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

२७ तालिवान लडाकू मारिए

एएफपी

जललाबाद, अफगानिस्तान — अफगानिस्तानको नान्गारहार प्रान्तमा भिडन्तका क्रममा २७ तालिवान लडाकूको मृत्यु भएको छ । उनीहरुले कब्जा गरेको ठाउँबाट हटाउने क्रममा भएको भिडन्तमा लडाकू मारिएका हुन् । 

घटनामा २४ जना भन्दा बढी घाइते भएका छन् । दुई सुरक्षाकर्मी मारिए भने आठ घाइते छन् ।


प्रकाशित : चैत्र ३०, २०७५ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?