२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

फ्रान्सको हड्तालमा विद्यार्थी पनि उत्रे

बीबीसी

पेरिस — राष्ट्रपति इम्यानुएल म्याक्रोंले सार्वजनिक गरेको श्रम सुधार योजनाको विरोधमा बुधबार फ्रान्सका विश्वविद्यालयका विद्यार्थी पनि उत्रेका छन् ।

फ्रान्सको हड्तालमा विद्यार्थी पनि उत्रे

यसअघि मंगलबारदेखि रेल सेवाका कर्मचारीले गरेको हड्तालका कारण बुधबार पनि फ्रान्सका अधिकांश रेल सञ्जाल ठप्प छन् ।

राष्ट्रिय रेल सेवाका कर्मचारीले हरेक ५ दिनमा २ दिन गर्ने हड्ताल आगामी जुन २८ सम्म जारी रहनेछ ।

प्रकाशित : चैत्र २२, २०७४ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?