‘ब्लेड रनर’ अस्करले प्रेमिकाको हत्या गरेको ठहर

एजेन्सी

दक्षिण अफ्रिका — दक्षिण अफ्रिाकाका प्पाराओलम्पियन धावक ओस्कर पिस्टेरियस ‘ब्लेड रनर’ले आफ्नी प्रेमिकाको हत्या गरेको त्यहाँको अदालतले ठहर गरेको छ । सन् २०१३ को भ्यालेन्टाइन डेको दिनमा अस्करले चलाएको गोली लागी उनकी प्रेमिका रेवा स्टेनकाम्पको मृत्यु भएको थियो ।

‘ब्लेड रनर’ अस्करले प्रेमिकाको हत्या गरेको ठहर



अस्करले यो घटनालाई दुर्घटना भएको दावी गरेका थिए । तर, अदालतले उनको दावीलाई अस्विकार गर्दै यो घटनालाई हत्या भनेको छ । उनलाई १५ वर्षसम्मको जेल सजाय हुनसक्ने बताइएको छ । दुवै खुट्टा नभएका उनी कार्बन फाइबरको सहायताले दौडिन्छन् ।

 

प्रकाशित : मंसिर १७, २०७२ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?