२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

विश्वासको मतको प्रस्ताव राख्न प्रधानमन्त्री रोस्ट्रममा, वेलमा कांग्रेसको नाराबाजी

काठमाडौँ — कांग्रेसको विरोधकाबीच प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मतको प्रस्ताव पेस गर्न रोस्ट्रममा गएका छन् । उनले प्रस्ताव राख्दै छन् ।

विश्वासको मतको प्रस्ताव राख्न प्रधानमन्त्री रोस्ट्रममा, वेलमा कांग्रेसको नाराबाजी

प्रधानमन्त्री रोस्ट्रममा रहँदा कांग्रेसले वेलमा नाराबाजी गरिरहेको छ ।

प्रकाशित : जेष्ठ ७, २०८१ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?