कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

क्रिकेट मैदानमा छोरीहरू [भिडियो]

काठमाडौँ — पूर्वको सिमान्त सहर मेचीनगर नगरपालिका-६ का सामान्य पृष्ठभूमिमा तीन आमा धनकुमारी राई, रायमा बेगम र टीकादेवी श्रेष्ठबीच एउटै समानता छ । त्यो हो, उनीहरूले अभाव र संघर्षको पृष्ठभूमि अनि छोरीहरूको रहर र सपनालाई उकेरा लगाउँदै राष्ट्रिय क्रिकेट खेलाडी बनाउँदाको सफलताको कथा । 

क्रिकेट मैदानमा छोरीहरू [भिडियो]

धनकुमारी राईकी संगीता, टीकादेवी श्रेष्ठकी काजोल र रायमा बेगमकी छोरी अप्सरी तीनैजना राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरू हुन् । उनीहरू सम्मिलित टोलीले गत भदौमा मलेसियामा सम्पन्न आइसीसी वुमन्स ट्वान्टी-२० विश्वकप अर्न्तगतको एसियाली छनौट प्रतियोगीतामा नेपाललाई सेमीफाईनलसम्म पुर्‍याएको थियो ।

प्रकाशित : पुस ७, २०८० १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?