कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

'चीनलाई नेपाल आफ्नो चासो बाहिर जान खोजेको आभास भइरहेको छ'

हामी कुनै पनि छिमेकी र शक्ति राष्ट्रसँग जुघेर विजयी हुने अवस्थामा छैनौं । अविश्वास सिर्जना हुने जे-जस्ता गतिविधिहरु भएका छन्, त्यसलाई नियन्त्रण गर्नुपर्छ ।
नेपालको भूभाग आफ्नो विरुद्ध प्रयोग नहोस् र नेपालले अर्कोतर्फ लागेर कथं कदाचित आफ्नो सन्तुलन गुमाउँछ कि भन्ने कुरा पनि उत्तिकै चासो छ ।
कान्तिपुर संवाददाता

काठमाडौँ — महासचिव शंकर पोखरेलको नेतृत्वमा एमालेको २२ सदस्यीय प्रतिनिधिमण्डल गत साता चीनको भ्रमणबाट फर्कियो । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय कमिटीको निमन्त्रणामा भएको भ्रमणमा एमाले टोलीले सीपीसीका पोलिटब्युरो सदस्य र विदेश विभाग प्रमुखलाई भेटवार्ता गरेको थियो । 

'चीनलाई नेपाल आफ्नो चासो बाहिर जान खोजेको आभास भइरहेको छ'

भ्रमण टोलीमा एमाले विदेश विभागका प्रमुख राजन भट्टराई पनि संलग्न रहेका थिए । भट्टराईसँग सीपीसीको विश्वको नयाँ परिस्थितिबारेको बुझाई भ्रमणका उपलब्धि र प्रधानमन्त्री पुष्पकमल दाहालको सुरु हुन लागेको चीन भ्रमणको विषयमा केन्द्रित रहेर ईकान्तिपुरका दुर्गा खनालमणि दाहालले गरेको कुराकानी पूरा पढ्न : 'चीनलाई नेपाल आफ्नो चासो बाहिर जान खोजेको आभास भइरहेको छ'

प्रकाशित : आश्विन ३, २०८० १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?