के जहाज पुरानो हुन्छ ?

काठमाडौँ — नेपालको आन्तरिक उडानमा रहेका नौ वायुसेवा कम्पनीसँग ४६ वटा हवाइजहाज छन् । उडानमा रहेका यी सबै ‘ब्रान्ड-न्यू’ (फ्याक्ट्रीबाट सोझै ल्याइएका) विमान होइनन् । नेपालमा वार्षिक ७० लाख हाराहारी यात्रुलाई सेवा दिइरहेका यी जहाज उत्पादन भएको मितिका आधारमा कम्तीमा १० देखि ४० वर्ष हाराहारी उमेरका छन् ।

के जहाज पुरानो हुन्छ ?

नेपालको कानुनले सुगम रुटमा उडाइने मझौला ‘प्रेसराइज’ विमानको उमेर १५ र दुर्गममा उडाइने साना ‘नन–प्रेसराइज’ विमानको उमेर २० वर्ष पुरा नभएमा आयात गर्न सकिने भनेको छ । जब नेपालमा हवाई दुर्घटना हुन्छ, त्यसपछि विमानको ‘आयु’ बारे चर्को बहस चल्छ । सर्वसाधरणले पुराना जहाजलाई उडानमा निषेध गर्न सरकारलाई दबाब दिन्छन् । तर, उड्डयनकर्मीहरु सर्वसाधरणले गर्ने टिप्पणीलाई आधारहीन भन्छन् ।

पूरा पढ्नका लागि : के जहाज पुरानो हुन्छ ? [भिडियो]

प्रकाशित : माघ १२, २०७९ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?