महानगरपालिका प्रमुख बालेन्द्र शाहविरुद्ध सुकुम्बासीहरूको नाराबाजी

काठमाडौँ — काठमाडौं थापाथलीस्थित वागमती नदी किनारका सुकुम्बासीहरूले काठमाडौं महानगरपालिकाको कार्यालयअगाडि विरोध प्रदर्शन गरेका छन् ।

महानगरपालिका प्रमुख बालेन्द्र शाहविरुद्ध सुकुम्बासीहरूको नाराबाजी

धेरै संख्यामा जम्मा भएका सुकुम्बासीहरूले आफूहरूलाई सुकुम्बासी बस्तीबाट महानगरपालिकाले बलपूर्वक हटाउन लागेकोमा विरोध प्रदर्शन गरेका हुन् । महानगरपालिका पुगेका सुकुम्बासीहरूले महानगरपालिका प्रमुख बालेन्द्र शाहविरुद्ध नाराबाजी गरेका थिए ।


प्रकाशित : मंसिर १३, २०७९ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?