म्यादी उमंग

कान्तिपुर संवाददाता

काठमाडौँ — बस्तीको गस्ती गरेर फर्कंदै गरेका म्यादी प्रहरीको एक समूह रौतहट राजदेवी नगरपालिकाको एउटा मोडमा भेटियो, समूहका सबै भर्खर १८ टेकेका किशोर मात्र थिए । २५ वर्षसम्मका मात्र २२ लाख ९४ हजार युवा यो निर्वाचनमा मतदाता छन्, जसको मतलाई बडो उत्सुकतापूर्वक हेरिएको छ ।

म्यादी उमंग

जीवनमा पहिलो पटक मतको हकदार बनेका यी युवासँग हामीले जिज्ञासा पोख्यौं, ‘यसपालि मत पनि हाल्ने होइन ?’ निमेषभरमै जवाफ आयो, ‘हामी त सरकारी मान्छे, आफ्नो मतको चिन्ता होइन, जनताको मतको सुरक्षा गर्ने जिम्मेवारी छ ।

प्रकाशित : कार्तिक २६, २०७९ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?