'एमालेको मात्रै नभएर युवा पुस्ताको उम्मेदवार हुँ'

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेल काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार छन् । उनको मुख्य प्रतिस्पर्धा कांग्रेसका प्रकाशमान सिंह र राप्रपाका रवीन्द्र मिश्रसँग हुने देखिन्छ ।

'एमालेको मात्रै नभएर युवा पुस्ताको उम्मेदवार हुँ'

विद्यार्थी राजनीतिपछि युवा संघमा आएका ३९ वर्षीय पौडेलसँग चुनावी तयारीका बारेमा गरिएको कुराकानी पूरा पढ्न : 'एमालेको मात्रै नभएर युवा पुस्ताको उम्मेदवार हुँ'

प्रकाशित : कार्तिक २५, २०७९ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?