९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

असनमा किनमेल गर्नेको भीड

कान्तिपुर संवाददाता

काठमाडौँ — भनिन्छ असनमा सुनदेखि नुनसम्म सबथोक पाइन्छ । अरु समयमा पनि कहिल्यै सुनसान नहुने असनका गल्लीहरूमा अहिले झन् दशैँको किनमेल गर्ने मानिसहरूको लर्कोले अटेसमटेस भएको छ ।

असनमा किनमेल गर्नेको भीड

महानगरले चारपांग्रे सवारीसाधनलाई निषेध गरेसँगै यसअघिका दसैंमा सवारीसाधनको लर्को देखिए पनि अहिले त्यस्तो देखिँदैन । सबै मानिसहरू असनमै किनमेल गर्ने भएकाले पनि असनमा भिडभाड अझ ज्यादा देखिएको छ ।

प्रकाशित : आश्विन १४, २०७९ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षा हटाउने शिक्षा विधेयकको प्रावधानबारे संसदीय समितिमा बहस चलिरहेको छ । तपाईंको राय के छ ?